जुलाई 17, 2026
खेलकुद

नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश सुपर ८ मा

 काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।

सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुरै १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भएको हो।

यो हारसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ फर्किने भएको छ। बंगलादेश भने विश्वकपको सुपर ८ प्रवेश गरेको छ।

जवाफ लेख्नुहोस्