जुलाई 12, 2026
मुद्रा विनिमय दर

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

 

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा तोकिएको छ ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा तोकिएको  छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ शून्य पैसा र बिक्री दर १६९ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

आज विदेशी मुद्राको विनिमय दर :

जवाफ लेख्नुहोस्