अक्टोबर 15, 2026
खेलकुद

टी-२० विश्वकपको प्रत्यक्ष प्रशारण काठमाडौंको यी तीन ठाउँबाट गर्ने

नेपाली समयअनुसार राति सवा नौ बजेदेखि खेल हुनेछ। यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिने जनएको छ ।

 

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्न लागिएको मेयर बालेनको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए।

जवाफ लेख्नुहोस्