सेप्टेम्बर 5, 2026
धर्म-संस्कृति

मंगलवारमा कुन देवी-देवताको पूजा गर्नुपर्छ ?

हिन्दू धर्मावलम्बीहरूले मंगलवारमा गणेश भगवानको पूजा गर्दछन् । ज्योतिषशास्त्र अनुसार मंगलवारलाई भगवान गणेशको वार पनि मानिन्छ । हिन्दु धर्म शास्त्र अनुसार मंगलबारका दिन बिहान गणेश भगवानको व्रत बसि लड्डु चढाउदा थालनी गरेका हरेक कामहरु बन्ने वा सफल हुने जनविश्वास रहेको पाइन्छ । 
मंगलबारका दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। मंगलबार व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।

जवाफ लेख्नुहोस्