सेप्टेम्बर 7, 2026
कृषि

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

 

आज रातो आलु प्रति केजी ६० रुपैयाँ, लोकल सानो गोलभेडा प्रति केजी ५० रुपैयाँ र प्याज सुकेको प्रति केजी ८५ रुपैयाँ तोकिएको छ ।

गाजर प्रति केजी ८० रुपैयाँ, बन्दा प्रति केजी ४० रुपैयाँ, स्थानीय काउली प्रति केजी ९० रुपैयाँ तोकिएको छ ।

जवाफ लेख्नुहोस्