अगस्ट 14, 2026
कृषि

यस्तो छ आज फलफूल तथा तरकारीको बजार भाउ

Advertisement Sound system

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले मंगलवारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार लोकल सानो गोलभेडा प्रति केजी ४० रुपैयाँ, रातो आलु प्रति केजी ६४ रुपैयाँ र प्याज सुकेको प्रति केजी ९० रुपैयाँ तोकिएको छ ।

गाजर प्रति केजी ९० रुपैयाँ, बन्दा प्रति केजी २५ रुपैयाँ, स्थानीय काउली प्रति केजी ६० रुपैयाँ, तितो करेला प्रति केजी ४० रुपैयाँ र लौका प्रति केजी ५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज घिरौला प्रति केजी ७० रुपैयाँ, भिण्डी प्रति केजी ८० रुपैयाँ र स्कुस प्रति केजी ५० रुपैयाँ तोकिएको छ ।

 

जवाफ लेख्नुहोस्