काठमाडौं । शुक्रबारदेखि पाँच दिनसम्म आईएमई पेबाट बिजुली तथा खानेपानीको बिल भुक्तानी गर्न नमिल्ने भएको छ । भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट कम्पनीले शुक्रबार एक सूचना राख्दै सेवा अवरुद्ध हुने बारे जानकारी दिएको हो ।