share 232 सुर्खेत । कर्णालीका अर्थमन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा प्रस्तुत गरिने प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेको छ । शनिवार बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा केसीले ११ पृष्ठ लामो बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेको हो । हेर्नुहोस् कर्णाली प्रदेश सरकारको बजेटमा समावेश हुने प्राथमिकता, सिद्धान्त र नीतिहरु : पोस्टको नेभिगेसन शैक्षिक सुधार गर्न पाठ्यक्रम नै परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल सुदूरपश्चिम प्रदेश सभाको बैठक विपक्षीद्वारा बहिष्कार