कतिका छ आज विदेशी मुद्राको विनिमय दर ?

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
FILE PHOTO: Euro, Hong Kong dollar, U.S. dollar, Japanese yen, pound and Chinese 100 yuan banknotes are seen in this picture illustration, in Beijing, China, January 21, 2016. REUTERS/Jason Lee/File Photo
facebook sharing button
twitter sharing button

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

आइतबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा तोकिएको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तो छ आजको विनिमय दरको विस्तृत विवरण :