FILE PHOTO: Euro, Hong Kong dollar, U.S. dollar, Japanese yen, pound and Chinese 100 yuan banknotes are seen in this picture illustration, in Beijing, China, January 21, 2016. REUTERS/Jason Lee/File Photo

काठमाडौं । आज २०८१ साल जेठ १५ गते मंगलबार सन् २०२४ मे २८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा तोकिएको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ १३ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

चिनियाँ युअन १ को खरिद दर १८ रुपैयाँ ३२ पैसा र बिक्री दर १८ रुपैयाँ ४० पैसा तोकिएको छ । जापानी येन १० को खरिद दर ८ रुपैयाँ ४६ पैसा र बिक्री दर ८ रुपैयाँ ५० पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा र बिक्री दर १७० रुपैयाँ ०५ पैसा तोकिएको छ ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस