त्यसैगरी, बन्दा प्रति केजी २५ रुपैयाँ, स्थानीय काउली प्रति केजी ५० रुपैयाँ तोकिएको छ । लौका प्रति केजी ४० रुपैयाँ, तितो करेला प्रति केजी ३० रुपैयाँ र लौका प्रति केजी ४० रुपैयाँ र भिण्डी प्रति केजी १८ रुपैयाँ तोकिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बिकास समितिले निर्धारण गरेको मूल्यसूची विस्तृतमा :