share 251 काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएको हो । पाण्डेका अनुसार जेठ १५ गते संसद्मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ । पोस्टको नेभिगेसन सहकारी प्रकरणमा छानबिन समिति कार्यादेश (टिओआर) बनाउन दलहरूबीच चार बुँदे सहमति काठमाडौंका मेयर बालेन सिंगापुर नजाने