share 264 काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पशुपति सेभिङ एण्ड क्रेडिटको सञ्चालक समेत रहेका लामासहितको समूहले कान्तिपुर पशुपति सेभिङको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । यसअघि नै कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ परेको थियो । मल्ललाई २०८० फागुनमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेर मुद्दा चलाएको थियो । पोस्टको नेभिगेसन मोटरसाइकल चोरीको आरोपमा काठमाडौंबाट चार जना पक्राउ अनैतिक क्रियाकलाप गर्ने १५ जना महिला ठमेलबाट पक्राउ
काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पशुपति सेभिङ एण्ड क्रेडिटको सञ्चालक समेत रहेका लामासहितको समूहले कान्तिपुर पशुपति सेभिङको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । यसअघि नै कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ परेको थियो ।
मल्ललाई २०८० फागुनमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।