Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

काठमाडौंका मेयर बालेन सिंगापुर नजाने

ग्लोबल ग्यालेक्सी न्युज १८ जेठ, २०८१

काठमाडौंका मेयर बालेन सिंगापुर नजाने
share 223
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंगापुर भ्रमण नजाने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैंककले मेयर बालेनलाई सिंगापुर भ्रमण जान दिने निर्णय गरेको हो । यद्यपि मेयर बालेन भने भ्रमणमा नजाने मेयर बालेनका स्वकीय सचिव भूपदेवले जानकारी दिए । उनका अनुसार सिंगापुरमा जेठ २०-२२ गतेसम्म हुने नवौं वर्ल्ड सिटी समिटमा भाग लिन मन्त्रिपरिषद्को स्वीकृति माग गरिएको थियो ।

 

‘एक हप्ताअघि नै कार्यव्यस्तताका कारण नजाने निर्णय गरिसकेको थियो,’ उनले भने, ‘ कार्यपालिका बैठकबाट पनि हटाइसकेका थियौं।

सम्बन्धित खबर

फुट्यो वैद्यको पार्टी, १६ महिनामै धर्मेन्द्र समूहद्वारा एकता असफल भएको घोषणा

फुट्यो वैद्यको पार्टी, १६ महिनामै धर्मेन्द्र समूहद्वारा एकता असफल भएको घोषणा

अनेमसंघ क्रान्तिकारीको ७ औँ सम्मेलन आजदेखि, प्रचण्डद्वारा उद्घाटन

अनेमसंघ क्रान्तिकारीको ७ औँ सम्मेलन आजदेखि, प्रचण्डद्वारा उद्घाटन

ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी र युवा संघ खटिने

ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी र युवा संघ खटिने

अखिल क्रान्तिकारीमा लाग्यो उमेर हद

अखिल क्रान्तिकारीमा लाग्यो उमेर हद

ताजा समाचार

  • आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन
    आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन
  • नेपालले कतारलाई उपहारस्वरूप भोलि दुई हात्ती पठाउँदै
    नेपालले कतारलाई उपहारस्वरूप भोलि दुई हात्ती पठाउँदै
  • विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग
    विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग
  • जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
    जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
  • मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति
    मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

 

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.