काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आज रातो आलुको मूल्य प्रति केजी ५० रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली प्रति केजी ६ रुपैयाँ, लोकल गोलभेडा सालो प्रति केजी २० रुपैयाँ तोकिएको छ । त्यस्तै प्याज सुकेको प्रति केजी ६५ रुपैयाँ, बन्दा प्रति केजी ३० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, घिरौला प्रति केजी ३० रुपैयाँ, भिण्डी प्रति केजी २५ रुपैयाँ तोकिएको छ । लौका प्रति केजी ४० रुपैयाँ र तितो करेला प्रति केजी २५ रुपैयाँ तोकिएको छ ।
फलफूल तथा तरकारीको आजको मूल्यसूची :
