share 232 दाङ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले बताएको छ । पोस्टको नेभिगेसन न्यायाधीशद्धय शर्मा र सुवेदीको इजलासमा पुग्यो कोशी सरकार विवादकाे पेशी सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा मधेस प्रदेश सभाको बैठक अवरुद्ध