Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
राजनीति

गिरीबन्धु टी-इस्टेट प्रकरण बारे बालेनलाई सोध्नुस् : ओली

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 261
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेटबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेको छ ।
सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नको जबाफ दिदै उनले गिरीबन्धुबारे मेयर शाहलाई सोध्न भनेको हो । गिरीबन्धु टी-इस्टेटबारे कुरा आइरहेको छन भन्ने प्रश्नको जबाफमा उनले भने, ‘बालेनलाई सोध्नुस्।’

सोमबार बिहान काठमाडौं महानगरका मेयर बालेनले गिरीबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरीबन्धुको बैना फिर्ता गर्न आग्रह गर्दै फेशबुकमा स्टाटस लेखिएका थिए।

पोस्टको नेभिगेसन

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ गते

Related Post

राजनीति

सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी दर्ता

२ हप्ता अगाडि २ हप्ता अगाडि २ हप्ता अगाडि
राजनीति

विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

५ महिना अगाडि ५ महिना अगाडि ५ महिना अगाडि
राजनीति

मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति

६ महिना अगाडि ६ महिना अगाडि ६ महिना अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

१ दिन अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

२ दिन अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

३ दिन अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ हप्ता अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline