काठमाडौं । आइसीसी टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । दीपेन्द्र सिंह ऐरीले नेपाललाई दोस्रोे सफलता दिलाएको हो ।
विक्रमजित सिंह २२ रन बनाएर आउट भए । नेदरल्यान्ड्सले ८.२ ओभरमा ४३ रन बनाएको छ । पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।