share 298 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएको छ । मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएको हो । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । बुधबार बिहान स्थानीय समयअनुसार ११:३० मा बसेको मन्त्रीपरिषदको अन्तिम बैठकले १७औँ लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएको हो । मोदीले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिन सक्नेछ । पोस्टको नेभिगेसन नेतान्याहुलाई अमेरिकी काङ्ग्रेसमा बोलाउनु हुँदैन : बर्नी स्यान्डर्स नरेन्द्र मोदी तेस्रो पटक भारतका प्रधानमन्त्री बन्ने तयारीमा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएको छ । मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएको हो । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । बुधबार बिहान स्थानीय समयअनुसार ११:३० मा बसेको मन्त्रीपरिषदको अन्तिम बैठकले १७औँ लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएको हो । मोदीले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिन सक्नेछ ।