काठमाडौं । हिन्दु धर्म शास्त्र अनुसार हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गर्छ। 

विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछ। शनिबार शनिदेवको पूजा गर्ने गर्छन् ।

 

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पुजा गरिन्छ । शनिबार व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन खान नहुने जनविश्वास रहेको छ ।