Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

मेयरविरुद्ध अख्तियारमा उजुरी परेपछि फिर्ता गरे पैसा

ग्लोबल ग्यालेक्सी न्युज ८ साउन, २०८१

मेयरविरुद्ध अख्तियारमा उजुरी परेपछि फिर्ता गरे पैसा
share 157
काठमाडौं । सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा वडा नम्बर ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकै रमन पोखरीमा घाट निर्माणका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन गरिएको थियो । चार लाख ८४ हजार सात सय ३० रूपैयाँमा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो ।

घाट निर्माणका क्रममा मेयर मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए । मन्जुरीनामा गरेको जग्गा नगरपालिकाको नाममा हालसम्म आएको छैन । यसैबीच निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रमुख महालले उक्त लागत खर्च नगरपालिकाको खातामा जम्मा गरेको हो ।

मेयर मलाहले आइतबार ब्याजसहित पाँच लाख ५१ हजार रूपैयाँ नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले जानकारी दिए ।

सम्बन्धित खबर

संखुवासभास्थित शारदा मा वि का तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

संखुवासभास्थित शारदा मा वि का तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रास्वपा नेता कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ

रास्वपा नेता कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

सरकारी कार्यालयमा धम्की दिदै हिँड्ने ‘जेनजी’ अभियान्ता अर्जुनकुमार शाही ठगी र चेक बाउन्सका अभियुक्त

सरकारी कार्यालयमा धम्की दिदै हिँड्ने ‘जेनजी’ अभियान्ता अर्जुनकुमार शाही ठगी र चेक बाउन्सका अभियुक्त

ताजा समाचार

  • जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
    जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
  • मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति
    मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति
  • टोमाहकको जवाफ तुरुन्तै दिने पुटिनको चेतावनी
    टोमाहकको जवाफ तुरुन्तै दिने पुटिनको चेतावनी
  • टिओबी हाम्रो नोटिसमा छ: नेपाली सेना
    टिओबी हाम्रो नोटिसमा छ: नेपाली सेना
  • जेनजीको नाममा धम्क्याउने शाहीसँग नेपाल प्रहरीको असई परिचयपत्र
    जेनजीको नाममा धम्क्याउने शाहीसँग नेपाल प्रहरीको असई परिचयपत्र
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.