Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

टेलिग्रामका संस्थापक तथा सिइओ पवेल डुरोव पक्राउ

एजेन्सी १० भदौ, २०८१

टेलिग्रामका संस्थापक तथा सिइओ पवेल डुरोव पक्राउ
share 259
एजेन्सी । टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव पक्राउ परेको छ । शनिबार साँझ निजी जहाजबाट फ्रान्सको बुर्जेट एअरपोर्टमा अवतरण गरेका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

 

उनलाई  टेलिग्रामसँग सम्बन्धित मुद्दामा पक्राउ गरिएको फ्रान्सेली अखबारहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले लेखेको छ । डुरोव रूसी-फ्रान्सेली अर्बपति हुन् । उनको पक्राउपछि फ्रान्सस्थित रूसी राजदूतावासले तत्काल समन्वय गर्ने भनेको रूसी समाचार संस्था तासले उल्लेख गरेको छ ।

पक्राउ परेका डुरोवमाथि आइतबारदेखि अनुसन्धान सूरू गरिने बताइएको छ । युरोपेली मुलुकहरूमा टेलिग्राम अझै लोकप्रिय छ। अहिलेसम्म यसका १ बिलियन नजिक प्रयोगकर्ताहरू रहेको बताइएको छ । टेलिग्राम फेसबुक, युट्युब, व्हाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछिको प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमध्ये एक हो ।

डुरोव पक्राउ  परेकोबारे टेलिग्रामले भने अहिलेसम्म केही बताएको छैन ।

सम्बन्धित खबर

चीनले गर्यो ताइवान आसपास व्यापक सैन्य अभ्यास

चीनले गर्यो ताइवान आसपास व्यापक सैन्य अभ्यास

अमेरिका निर्यात हुने युरेनियम माथी रुसले लगायो प्रतिबन्ध

अमेरिका निर्यात हुने युरेनियम माथी रुसले लगायो प्रतिबन्ध

रूस-युक्रेन युद्धमा रुसमाथी चिनियाँ सहयोग नरोके मूल्य चुकाउनु पर्ने नेटोको चेतावनी

रूस-युक्रेन युद्धमा रुसमाथी चिनियाँ सहयोग नरोके मूल्य चुकाउनु पर्ने नेटोको चेतावनी

इजरायल र हिजबुल्लाहबीच युद्धविराम गर्ने सहमति

इजरायल र हिजबुल्लाहबीच युद्धविराम गर्ने सहमति

ताजा समाचार

  • सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन
    सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन
  • सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी दर्ता
    सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी दर्ता
  • धादिङ-१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ विजयी
    धादिङ-१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ विजयी
  • धादिङ क्षेत्र नं. २ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी
    धादिङ क्षेत्र नं. २ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी
  • अमेरिका-इजरायलको हमलामा इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
    अमेरिका-इजरायलको हमलामा इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

 

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.