Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

नसरल्लाहको मृत्युपछि नेतन्याहुले भने, ‘हिजबुल्लासँग इजराइलको हिसाब बराबर भयो’

एजेन्सी १३ असोज, २०८१

नसरल्लाहको मृत्युपछि  नेतन्याहुले भने, ‘हिजबुल्लासँग इजराइलको हिसाब बराबर भयो’
share 526

जेरुसेलम । लेबनानमा हिजबुल्लाह समूहका प्रमुख हसन नसरल्लाहको मृत्युलाई इजरायलले ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएको छ । राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नसरल्लाहको हत्यालाई ‘टर्निङ पोइन्ट’ को संज्ञा दिएको छ ।

उनले आफ्नो देशले हिज्बुल्लाहसँग हिसाब बराबर गरेकोसमेत दाबी गरेकोे बीबीसीले जनाएको छ । नसरल्लाह अनगिन्ती इजरायली र कयौँ विदेशी नागरिकको मृत्युका लागि जिम्मेवार रहेको भन्दै नेतन्याहूले उनको मृत्यु नै ठूलो उपलब्धि रहेको दाबी गरे। साथै हिज्बुल्लाहमाथिको आक्रमण जारी रहनेसमेत इजरायलले जनाएको छ ।

यता इजरायलको आक्रमणमा हिज्बुल्लाह समूहका नेता मारिएपछि लेबनानी सेना सडकमा निस्किएको छ । सत्ताबाहिर रहेको हिज्बुल्लाह समूहका नेता मारिएपछि देशमा शिया र सुन्नी समुदायबीच द्वन्द्वको खतरा बढेको भन्दै सेना सडकमा निस्किएको हो ।

अहिले जारी आक्रमणमा लेबनानले कुनै राजनीतिक प्रतिक्रिया दिएको छैन । पछिल्लोपटक भने लेबनानी सेना हतियारसहित सडकमा परिचालित भएको र केही स्थानबाट जोर्डनतर्फको सीमा क्षेत्रमा रकेट प्रहार गरेको समाचारमा जनाइएको छ ।

सम्बन्धित खबर

जी-७ को वक्तव्य अहंकार, पूर्वाग्रह र झूट : चीन

जी-७ को वक्तव्य अहंकार, पूर्वाग्रह र झूट : चीन

युक्रेन युद्धमा ज्यान गुमाउने भारतीयका परिवारलाई नागरिकतासहित क्षतिपूर्ति दिने रुसको घोषणा

युक्रेन युद्धमा ज्यान गुमाउने भारतीयका परिवारलाई नागरिकतासहित क्षतिपूर्ति दिने रुसको घोषणा

रुसी सेनाका आणविक प्रमुख जर्नेल किरिलोव हत्याको जिम्मा युक्रेनले लियो

रुसी सेनाका आणविक प्रमुख जर्नेल किरिलोव हत्याको जिम्मा युक्रेनले लियो

भारतले आणविक हतियारको मामिलामा पाकिस्तानलाई उछिन्यो, चीनभन्दा धेरै पछाडि

भारतले आणविक हतियारको मामिलामा पाकिस्तानलाई उछिन्यो, चीनभन्दा धेरै पछाडि

ताजा समाचार

  • सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन
    सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन
  • सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी दर्ता
    सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी दर्ता
  • धादिङ-१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ विजयी
    धादिङ-१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ विजयी
  • धादिङ क्षेत्र नं. २ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी
    धादिङ क्षेत्र नं. २ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी
  • अमेरिका-इजरायलको हमलामा इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
    अमेरिका-इजरायलको हमलामा इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

 

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.