share 491 काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकले बढेको छ । आज नेप्से १०० अंकले बढेर परिसूचक २६०९ विन्दुमा पुगेको हो । यो समाचार तयार पार्दसम्म ५ अर्ब ५२ करोड १८ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख बढी कित्ता शेयर कारोबार भएको छ । २ बजेर १० मिनेटसम्म २३८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । उक्त समयमा १ वटा कम्पनीको मूल्य स्थिर छ । पोस्टको नेभिगेसन नेप्से परिसूचकमा सामान्य वृद्धि हुँदा १९ अर्बको कारोबार
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकले बढेको छ । आज नेप्से १०० अंकले बढेर परिसूचक २६०९ विन्दुमा पुगेको हो ।
यो समाचार तयार पार्दसम्म ५ अर्ब ५२ करोड १८ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख बढी कित्ता शेयर कारोबार भएको छ । २ बजेर १० मिनेटसम्म २३८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । उक्त समयमा १ वटा कम्पनीको मूल्य स्थिर छ ।