Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

स्रोत नखुलेको १९ लाख रकमसहित २ जना पक्राउ

ग्लोबल ग्यालेक्सी न्युज २१ असोज, २०८१

स्रोत नखुलेको १९ लाख रकमसहित २ जना पक्राउ
share 532

काठमाडौं । स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखाको बिगु गाउँपालिका-४ स्थायी घर भइ कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र सोही ठाउँ घर भई न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले न्यूरोडबाट सोमबार पक्राउ गरेको हो ।

साबित्रीबाट १५ लाख र सुरेशबाट ४ लाख गरी १९  लाख रुपैयाँ स्रोत नखुलेको रकम प्रहरीले बरामद गरेको छ । उनीहरु न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्दै आएका प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

विकासको गतिलाई तीव्रता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

विकासको गतिलाई तीव्रता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री लेखकले दिए राजीनामा

जनसांस्कृतिक महासङ्घद्वारा जनकलाकार हिमशिखर सीलाई गर्यो सम्मान

जनसांस्कृतिक महासङ्घद्वारा जनकलाकार हिमशिखर सीलाई गर्यो सम्मान

सङ्क्रमणकालीन न्यायलाई टुंगो लगाउन कार्यदल गठन

सङ्क्रमणकालीन न्यायलाई टुंगो लगाउन कार्यदल गठन

ताजा समाचार

  • अमेरिका-इजरायलको हमलामा इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
    अमेरिका-इजरायलको हमलामा इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
  • आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन
    आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन
  • नेपालले कतारलाई उपहारस्वरूप भोलि दुई हात्ती पठाउँदै
    नेपालले कतारलाई उपहारस्वरूप भोलि दुई हात्ती पठाउँदै
  • विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग
    विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग
  • जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
    जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

 

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.