काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।
बिहिवार राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्प सानो म्याग्निच्युडको भएता पनि केन्द्रविन्दु नजिक भएको कारण काठमाडौंसहित आसपासका जिल्लामा समेत धक्काको महसुस भएको बताइएको छ ।