काठमाडौं । फेसबुकमा ‘अलबिदा’ भन्दै स्टाटस लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन्।

उनलाई जिल्ला प्रहरी परिसरको टोलीले चिकित्सक डा‍. केशव श्रेष्ठलाई  बालाजुबाट फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।