Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
राजनीति

सरकारले आठ देशका लागि राजदूत नियुक्ति गर्न सिफारिस

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 241
काठमाडौं । सरकारले ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो।

एमालेको तर्फबाट ५ जना, माओवादीको तर्फबाट १ जना र  अशोक राई नेतृत्वको जसपाको तर्फबाट दुई जना राजदूतका लागि सिफारिस भएका हुन् । भारतका लागि नेपालका राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन्।

त्यस्तै, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि बिजन पन्त, अमेरिकाका लागि चन्द्रप्रसाद घिमिरे, स्पेनका लागि पुष्पराज राजकर्णिकार र साउदी अरबका लागि  अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

पोस्टको नेभिगेसन

कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प छैन : अग्नि सापकोटा
छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छ : अध्यक्ष प्रचण्ड

Related Post

राजनीति

सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी दर्ता

२ हप्ता अगाडि २ हप्ता अगाडि २ हप्ता अगाडि
राजनीति

विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

५ महिना अगाडि ५ महिना अगाडि ५ महिना अगाडि
राजनीति

मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति

६ महिना अगाडि ६ महिना अगाडि ६ महिना अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

१ दिन अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

२ दिन अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

३ दिन अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ हप्ता अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline