share 234 काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार उम्मेदवारको मनोनयन असार १३ गते हुने छ । उम्मेदवारी फिर्ताको समय १५ असारका लागि तोकिएको छ । यस्तै असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । मतदान सकिएपछि मतगणना गर्ने समितिले जनाएको छ । पोस्टको नेभिगेसन भारतमा एक्स र नेटफ्लिक्स बन्द गर्न माग नेपाल पत्रकार महासङ्घले गर्यो निर्वाचन तालिका संशोधन
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार उम्मेदवारको मनोनयन असार १३ गते हुने छ । उम्मेदवारी फिर्ताको समय १५ असारका लागि तोकिएको छ । यस्तै असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । मतदान सकिएपछि मतगणना गर्ने समितिले जनाएको छ ।