प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता रासस १४ असार, २०८१ share 96 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रवार बिहान शीतल निवासमा भेटवार्ता भएको हो। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। – रासस
उनीहरुबीच शुक्रवार बिहान शीतल निवासमा भेटवार्ता भएको हो। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। – रासस