share 313 काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्दै छ । दिउँसो २ बजे बस्ने गरी दलको बैठक आह्वान भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम र विश्वासको मत लगायत एजेण्डामा बैठक केन्द्रित रहने छ । नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमत परेको प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै छ । पोस्टको नेभिगेसन रवि लामिछाने क्लबबाट निस्किएँ, घण्टी बज्न रोकिँदैन : मुकुल ढकाल डीपी अर्यालले पार्टीको पैसा हिनामिना गरेर खल्तीमा हाले : मुकुल ढकाल