share 379 काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेका छन् । अनुशासन समितिको सिफारिसमा केन्द्रीय समितिले केन्द्रीय सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको सचिव अनिताकुमारी मण्डलद्धारा विज्ञप्ति मार्फत उल्लेख गरेको छ । निलम्बनमा पर्नेमा सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती रहेको छ भने पूर्वमिर्चैया नगर सचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादवलाई पार्टीले निलम्बन गरेको छ । नेताहरूका अनुसार जिल्ला अधिवेशनका क्रममा खेलेको भूमिकाका कारण सचिव साह निलम्बनमा परेको हो । विज्ञप्तिसहित पोस्टको नेभिगेसन डीपी अर्यालले पार्टीको पैसा हिनामिना गरेर खल्तीमा हाले : मुकुल ढकाल आगामी आन्दोलनबारे छलफल गर्दै राप्रपाको बैठक सम्पन्न
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेका छन् । अनुशासन समितिको सिफारिसमा केन्द्रीय समितिले केन्द्रीय सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको सचिव अनिताकुमारी मण्डलद्धारा विज्ञप्ति मार्फत उल्लेख गरेको छ । निलम्बनमा पर्नेमा सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती रहेको छ भने पूर्वमिर्चैया नगर सचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादवलाई पार्टीले निलम्बन गरेको छ । नेताहरूका अनुसार जिल्ला अधिवेशनका क्रममा खेलेको भूमिकाका कारण सचिव साह निलम्बनमा परेको हो । विज्ञप्तिसहित