share 237 काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरी बनाइएका घरहरू भत्काएका छन् । गौशाला चोकको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरूमा महानगरपालिकाले बिहानैबाट डोजर चलाएका हुन् । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गर्दा सवारी आवागमनमा व्यवधान पुगेको छ । यसअघि पनि महानगर भित्र सार्वजनिक जग्गा अतिक्रम गरि बनाईएका संरचनाहरु भत्काएका थिए । पोस्टको नेभिगेसन विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरको मौसमी अवस्था यस्तो रहने
काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरी बनाइएका घरहरू भत्काएका छन् । गौशाला चोकको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरूमा महानगरपालिकाले बिहानैबाट डोजर चलाएका हुन् । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गर्दा सवारी आवागमनमा व्यवधान पुगेको छ । यसअघि पनि महानगर भित्र सार्वजनिक जग्गा अतिक्रम गरि बनाईएका संरचनाहरु भत्काएका थिए ।