Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

युरोको मूल्य बढ्दा अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको मूल्य कस्तो छ?

ग्लोबल ग्यालेक्सी न्युज ७ जेठ, २०८१

युरोको मूल्य बढ्दा अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको मूल्य कस्तो छ?
share 194
काठमाडौं । आइतबार एकको खरिददर १३३ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ६४ पैसा र बिक्रीदर १४५ रूपैयाँ २९ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिददर १४४ रूपैयाँ २२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४२ पैसा बढेको हो।

अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ०४ पैसा र बिक्रीमा ८९ रूपैयाँ ४५ पैसा तोकिएको भने पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ ९७ पैसा र बिक्रीमा १६९ रूपैयाँ ७४ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७४ पैसा र बिक्रीमा ९८ रूपैयाँ १९ पैसा तोकेको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ३८ पैसा र बिक्रीमा २८ रूपैयाँ ५१ पैसा तोकेको छ ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ १७ पैसा र बिक्रीमा ४३५ रूपैयाँ १३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४९ पैसा तोकिएको छ।

सम्बन्धित खबर

यस्तो छ आज बिदेशी मुद्राको विनिमय दर

यस्तो छ आज बिदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

ताजा समाचार

  • अमेरिका-इजरायलको हमलामा इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
    अमेरिका-इजरायलको हमलामा इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
  • आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन
    आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन
  • नेपालले कतारलाई उपहारस्वरूप भोलि दुई हात्ती पठाउँदै
    नेपालले कतारलाई उपहारस्वरूप भोलि दुई हात्ती पठाउँदै
  • विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग
    विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग
  • जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
    जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

 

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.