वर्ग राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

काठमाडौं — सर्वोच्च अदालत ले केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न आदेश दिएको छ। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले तत्काल थुनामुक्त…

दशकपछि संविधान संकटको भुमरीमा

नेपालले शुक्रबार असोज ३ गते संविधान दिवस मनायो । २०७२ सालमा संविधान सभाबाट जारी भएको संविधानलाई आज १० वर्ष पूरा भएको छ । तर दशक नपुग्दै संविधान गम्भीर संकटमा पुगेको…

सुशीला कार्की प्रधानमन्त्री नियुक्त, आजै संसद् विघटनको तयारी

ऐतिहासिक मोडमा देश — सुशीला कार्की नयाँ प्रधानमन्त्री बनेकी छन् । आज राति ठीक ९ बजे उनले शपथग्रहण गर्नेछन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएको पुष्टि…

गर्मी बढेसँगै महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि

महोत्तरी — गर्मी बढेसँगै महोत्तरी जिल्लामा सर्पदंशका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप उच्च हुँदै गएको छ। गत चैत महिनामा १३ जना सर्पदंश शंकित…

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता, प्रचण्ड अनुपस्थित

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भेटवार्ता भएको छ। समसामयिक राजनीतिक विषयहरूमा केन्द्रित छलफलमा संक्रमणकालीन न्याय प्रक्रिया, नीति…

८५ करोड खर्चिएको भैंसेपाटी आवास: सर्वोच्चको छानबिन आदेश

काठमाडौं — सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई अत्यधिक सुविधा दिइएको भन्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले २०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय मगाउने आदेश दिएको छ। अधिवक्ता चन्द्रप्रसाद…

गठबन्धनको भ्रम हटाउँदै ओली र देउवाले काममार्फत जवाफ दिने दृढता

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति बालुवाटारमा करिब दुई घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ। पछिल्लो समय सत्ता गठबन्धन भित्र समस्या आएको…

नेपाल प्रहरीमा ६४ जना निरीक्षक र २५६ जना सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीको भर्ना छनौट शाखाले जनपद प्रहरीको रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने भएको छ । शुक्रवार एक सूचना जारी गर्दै शाखाले प्रहरी निरीक्षकमा…

प्रहरी प्रधान कार्यालयले गर्यो ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५ सय ८७ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेका छन् । जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ, प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री र जिल्ला ट्राफिक प्रहरी…

नेपाली सेनाले माग्यो ठूलो सङ्ख्यामा अधिकृत क्याडेट, यसरी दिन सकिन्छ आवेदन (सूचनासहित)

काठमाडौं । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको…

२९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालय नक्सालको निर्देशन

काठमाडौं । बिहिबार नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सम्पर्कविहीन कर्मचारीको नामावली सार्वजनिक गर्दै सन्तोषजनक…

अवैधानिक माध्यमबाट रेमिट्यान्स नपठाउन र नलिन सीआईबीको आग्रह

काठमाडौं । विदेशबाट रेमिट्यान्स पठाउदा अवैध च्यानलबाट नपठाउन प्रहरीले आग्रह गरेको छ । जापान, दक्षिण कोरिया र बेलायत जस्ता मुलुकहरुबाट यूएसडिटी मार्फत पठाएको रेमिट्यान्स अन्य मुलुकमा पुग्ने गरेको र सो…

उपप्रधानमन्त्री सिंह र तीनवटै सुरक्षा निकायका प्रमुखको शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहबीच तीनवटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गरेको छ । सिंहदरबारस्थित मन्त्रालयलमा आज भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, सशस्त्र…

उपत्यका अपराध अनुसन्धान कार्यालय सर्यो टेकुमा

फाइल तस्बिर काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबारदेखि काठमाडौं महानगरपालिका-१२ स्थित टेकुबाट सेवा सुरु गरेको छ । टेकुबाट जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीस्थित आफ्नै भवनमा सरेपछि महाशाखाले टेकुबाट…

बढुवा भएका ४ एसएसपीको तोकियो कार्यक्षेत्र

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बढुवा भएका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरेको छ । बढुवा भएका एसएसपीहरू क्रमशः श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङले…

सशस्त्र प्रहरी बलको आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन

तस्बिर: एपीएफ नेपालको पेजबाट काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ कमाण्ड तथा स्टाफ कलेज कठमाडौंमा संचालन भएको आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक…

हवल्दारमा बढुवा भयो नेपाल प्रहरीका २६३ जना सहायक हवल्दार

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फ २६३ जना सहायक हवल्दारहरुलाई हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएका छन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागको निर्णय अनुसार उनीहरू हवल्दार…

नेपाल प्रहरीका चार जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायब उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले शुक्रबार चार जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस…

शिर्ष नेताहरु पुगे बालुवाटार, सहकारी ठगी प्रकरणमा छानबिन समिति बन्ने

काठमाडौं । सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन कार्यविधि तय गर्न शनिबार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको छ । कार्यदलको सदस्यसमेत रहेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आजको बैठक…