मुद्धा मामिला सरकारी कार्यालयमा धम्की दिदै हिँड्ने ‘जेनजी’ अभियान्ता अर्जुनकुमार शाही ठगी र चेक बाउन्सका अभियुक्त ६ महिना अगाडि काठमाडौं । पछिल्ला केही महिनादेखि ‘जेनजी आन्दोलन’का नाममा सरकारी कार्यालयहरूमा पुग्ने एउटा समूह चर्चामा छ। ज्ञापनपत्र बुझाउने र अनुगमन गर्ने भन्दै भिडियो क्यामेरा बोकेर पुग्ने ती समूहका सदस्यहरू कहिले महानिर्देशकलाई…
मुद्धा मामिला प्रचण्डको सचिवालयद्वारा ‘झुठा प्रचार’ गरेको आरोपमा पूर्वएआईजी सुवेदीविरुद्ध साइबर व्युरोमा उजुरी ६ महिना अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ। सुवेदीले हालै एक युट्युब अन्तर्वार्तामा जेनजी…
मुद्धा मामिला भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ ६ महिना अगाडि काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनीमाथि विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीमा संलग्न भएको आरोप लागेको छ। आइतबार काठमाडौँबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि महरासँग…
मुद्धा मामिला बालेन र सुदनविरुद्ध देशैभर जाहेरी दिने अखिलको घोषणा ६ महिना अगाडि काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अखिल (अनेरास्ववियु) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालीका संस्थापक सुदन गुरुङ विरुद्ध देशभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने घोषणा गरेको…
मुद्धा मामिला बालेन र सुधनविरुद्ध किटानी जाहेरी लिएर परिसर जाँदै अखिलका नेताहरू ६ महिना अगाडि काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिन खोजिएपछि सो पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले त्यसको प्रतिवादस्वरूप काउन्टर जाहेरी दिने तयारी गरेको छ। अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरपालिकाका…
मुद्धा मामिला नारायणकाजीविरूद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा लिखित जबाफ माग ८ महिना अगाडि काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जबाफ मागेको छ। मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले लिखित जबाफ पेश गर्न…
मुद्धा मामिला साँगा झोलुङ्गे पुल अवरोध प्रकरणमा आशिका तामाङसहित दुई जनालाई कैद ८ महिना अगाडि भक्तपुर । भक्तपुर जिल्ला अदालतले झोलुङ्गे पुल अवरोध प्रकरणमा संलग्न आशिका तामाङ र शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको छ। न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव गरेको ठहर गर्दै…
मुद्धा मामिला रास्वपा नेता कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ ८ महिना अगाडि बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन्। चितवनको कालिका नगरपालिका-५ पदमपुर निवासी कँडेललाई रुपन्देही…
मुद्धा मामिला रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश १० महिना अगाडि काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादीले आयोजनाको आन्दोलन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला…
मुद्धा मामिला रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता १ वर्ष अगाडि काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा रास्वपाका सभापति एवम् पूर्वगृहनमन्त्री रवि लामिछानेसहितका ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उनीहरुविरुद्ध…
मुद्धा मामिला रास्वपा रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता १ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय…
मुद्धा मामिला रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याइँने १ वर्ष अगाडि काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि काठमाडौं ल्याउने भएको छ । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सहकारी…
मुद्धा मामिला मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराध मुद्दामा पक्राउ गरिएको हो : सीआइबी १ वर्ष अगाडि काठमाडौं । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरिएको छ । उनलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको सीआइबीले बताए । सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार…
मुद्धा मामिला रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहित केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्चमा रिट १ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसहित केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले…
मुद्धा मामिला रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिँदै १ वर्ष अगाडि पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिने भएको छ । प्रहरीले बिहान ५ः४० बजे नै लामिछानेलाई एयरपोर्ट पुर्याएको हो । हुस्सुका कारण उडान प्रभावित…
मुद्धा मामिला नेकपा माओवादी केन्द्रका प्रवक्ता सापकोटाको मुद्दामा फैसला हुँदै २ वर्ष अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् पूर्वसभामुख अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने पेशी तोकिएको छ। संवैधानिक इजलासले बुधवार उक्त मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । पटक-पटक सर्दै…
मुद्धा मामिला दुर्गा प्रसाईं पक्राउ २ वर्ष अगाडि काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । असोज २ मा जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गर्न…
मुद्धा मामिला राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ २ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन कुमार थापाले बताए । पोखरा महानगरपालिका-९ स्थित पृथ्वी चोकमा…
मुद्धा मामिला हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ का प्रहरी इन्स्पेक्टर पुरुषोत्तम शर्मासहित ९ जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ मा प्रहरी इन्स्पेक्टरको भूमिका निभाउने कलाकार पुरुषोत्तम शर्मासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं महानगरपालिका-८, गौरीघाटबाट शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो…
मुद्धा मामिला सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित २६ जनासँग बयान लिने तयारीमा संसदीय समिति २ वर्ष अगाडि काठमाडौं । बहुचर्चित सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ मङ्गलबार कार्य प्रगति सुनाउँदै समिति सभापति सूर्य थापाले २६…
मुद्धा मामिला जुवा खेलिरहेको अवस्थामा दश लाखसहित ९ जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । प्रहरीले जुवा खेलिरहेको अवस्थामा दश लाख ११ हजार रुपैयाँसहित नौजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने ४६…
मुद्धा मामिला तनहुँ प्रहरीले स्रोत नखुलेको करिब १२ लाख नगदसहित दुई जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । तनहुँबाट प्रहरीले स्रोत नखुलेको करिब १२ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० बस्ने रोल्पाका २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसीलाई…
मुद्धा मामिला सर्वोच्च अदालतमा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने महिला पक्राउ २ वर्ष अगाडि काठमाडौं । सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरिएको छ । सोमबार अपराह्न भएको उक्त घटनामा संलग्न रहेको आरोपमा काठमाडाैंकाे माइतीघरमा रहेको लिङ्कन ल फर्ममा…
मुद्धा मामिला मेयरविरुद्ध अख्तियारमा उजुरी परेपछि फिर्ता गरे पैसा २ वर्ष अगाडि काठमाडौं । सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेको छ । आर्थिक…
मुद्धा मामिला बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ २ वर्ष अगाडि काठमाडौं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस रकमसहित पक्राउ परेकी छन् । कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टौंडाको टोलीले आइतबार नगद १ लाख…
मुद्धा मामिला मलद्वारमा लुकाएर सुन तस्करी गराउने मुख्य योजनाकार विकास योञ्जन पक्राउ २ वर्ष अगाडि काठमाडौं । गत वर्ष भदौमा मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई प्रहरीले झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले काभ्रेपलाञ्चोक जिल्लाको महाभारत…
मुद्धा मामिला राजनीति राष्ट्रिय ओलीलाई कानुनी विपरीत प्रधानमन्त्रीमा नियुक्ति गरेको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट दायर २ वर्ष अगाडि काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दायर…
महानगर खबर मुद्धा मामिला उच्च अदालतको अन्तरिम आदेशले न्यूरोडमा फुटपाथ निर्माण गर्ने बाटो खुल्यो २ वर्ष अगाडि काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सुरु गरेको फुटपाथ (सडकपेटी) विस्तारको कामले निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम सडक डिभिजन कार्यालय, काठमाडौंको हस्तक्षेपका कारण…
मुद्धा मामिला जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक जुवातास खेलिरहेको अवस्थामा घरधनी ४२ वर्षीय प्रकाश पौडेल सहित ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट…
मुद्धा मामिला प्रहरी जवानको परीक्षा दिने छ जना नक्कली परीक्षार्थी पक्राउ २ वर्ष अगाडि सांकेतिक तस्बिर काठमाडौं । प्रहरी जवान पदको लिखित परीक्षा दिँदै गरेको अवस्थामा छ जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । शनिबार विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका…
मुद्धा मामिला रवि लामिछाने संलग्न कम्पनीले सहकारीबाट ६३ करोड ऋण खुलासा २ वर्ष अगाडि काठमाडौं । सहकारी छानबिन समितिले पोखरामा रहेको सुप्रीम सहकारीबाट ६३ करोड भन्दा बढी रकम जीबी राई र रवि लामिछाने संलग्न कम्पनीमा प्रवाह भएको प्रमाण भेट्टाएको छ । समितिका संयोजक सूर्य…
मुद्धा मामिला सापकोटाविरुद्धको मुद्दाको निर्णय साउन २३ गते आउने २ वर्ष अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध रिटमा आगामी साउन २३ गते निर्णय सुनाइने भएको छ । उक्त रिट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर निर्णय सुनाउने मिति तय भएको…
मुद्धा मामिला सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश बाँकी २ वर्ष अगाडि काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ सकिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा दुवै पक्षको बहस सकिएसँगै अब आदेश आउन…
मुद्धा मामिला गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा २ वर्ष अगाडि काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई मंगलबार पनि हेर्दा हेर्दैमा राखिएको छ । मंगलबार सर्वोच्च अदालतमा भएको सुनुवाइपछि अन्तिम आदेश नआएको हो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको…
मुद्धा मामिला अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका इन्जिनियर अधिकारीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर २ वर्ष अगाडि काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अधिकारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा…
मुद्धा मामिला पूर्वसभामुख सापकोटाको मुद्दामा सर्यो फैसला सुनाइने मिति २ वर्ष अगाडि काठमाडौं । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने मिति सरेको छ। संवैधानिक इजलासले बुधबार उक्त मुद्दाको फैसला सुनाउने मिति तोकिए पनि एक न्यायाधीश अनुपस्थित…
मुद्धा मामिला गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा काठमाडौं प्रहरीमा जाहेरी २ वर्ष अगाडि काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत उक्त जाहेरी दिएको…
मुद्धा मामिला रौतहटबाट पक्राउ परेका भारतीय नागरिक सशस्त्र प्रहरीलाई छक्याएर फरार २ वर्ष अगाडि रौतहट । स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक युवक रौतहटमा सशस्त्र प्रहरी बललाई छक्याएर फरार भएको छ । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक…
मुद्धा मामिला मिडियाप्रति सर्वोच्च निर्मम बन्ने संकेत, सिधाकुरा प्रकरण ९ न्यायाधीशको इजलासमा २ वर्ष अगाडि काठमाडौं । सर्वोच्च अदालत मिडियाप्रति कठोर बन्ने संकेत देखिएको छ । सिधाकुरा प्रकरणलाई लिएर सर्वोच्चले अदालतको अवहेलना मुद्दामा यसअघिका नजिरमै पुनरवलोकन गर्न सक्ने गरी बृहत् पूर्ण इजलासबाट सीमा तोक्ने भनेको…
मुद्धा मामिला गृहमन्त्री मन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा २ वर्ष अगाडि फाइल तस्बिर काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ नहुने भएको छ । अधिवक्ता अनुप भट्टराईले दायर गरेको सो रिट सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको…
मुद्धा मामिला उच्च अदालत पाटनले सडक डिभिजन कार्यालय र काठमाडौं महानगरको न्यूरोड विवादमा माग्यो कार्य विस्तृतीकरणको प्रतिवेदन २ वर्ष अगाडि काठमाडौं । सडक डिभिजन कार्यालय र काठमाडौं महानगरको न्यूरोड विवादमा उच्च अदालत पाटनले कार्य विस्तृतीकरणको प्रतिवेदन मगाएको छ । बिहीबार न्यायाधीशहरू राज्यलक्ष्मी बज्राचार्य र चन्द्रमणि ज्ञावलीको संयुक्त इजलासले उक्त प्रतिवेदन…
मुद्धा मामिला काठमाडौं महानगरलाई सामुदायिक विद्यालयका सटर बन्द नगर्न उच्च अदालतको आदेश २ वर्ष अगाडि काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो…
मुद्धा मामिला संखुवासभास्थित शारदा मा वि का तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा २ वर्ष अगाडि फाइल तस्बिर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभास्थित शारदा माध्यमिक विद्यालय हुम्लिङ्गका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीसमेत चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ…