अक्टोबर 25, 2026

Our Team

ग्लोबल ग्यालेक्सी न्युज को बल भनेकै हाम्रो समर्पित टोली हो। अनुभवी पत्रकार, सम्पादक, संवाददाता तथा डिजिटल मिडिया विशेषज्ञहरूको सहकार्यमा हामी सत्य, निष्पक्ष र विश्वसनीय समाचार समयमै पाठक तथा दर्शकमाझ पुर्‍याउन प्रतिबद्ध छौँ। विश्वास, व्यावसायिकता र गुणस्तरीय पत्रकारिता नै हाम्रो पहिचान हो।

Our Team

  Leadership and Management

  • Chief Executive Officer: Sundar Tamang
  • Managing Director: Raj Shahi
  • Human Resources Manager: Urusha shahi
  • Operations Manager: Rosy Khadgi
  • Finance & Accounts Officer: Dipesh Maharjan

News and Editorial Team

  • News Editor: Melina K.C.
  • Deputy News Editor: Sapana Dhakal
  • Correspondent: Puspa Moktan

Digital and Technical Team

  • Web Administrator & SEO Specialist: Sanjeev Dahal
  • Social Media Manager: Niraj Khanal
  • Sound & Video Editor: Bipin Shrestha

Marketing and Public Relations

  •  Marketing Manager: Mohan Shrestha

 Public Relations Officer: Milan Khatri Chhetri

हाम्रो सम्पादकीय प्रतिबद्धता

ग्लोबल ग्यालेक्सी न्युज समाचार प्रकाशन गर्दा तथ्यपरकता, निष्पक्षता, विश्वसनीय स्रोत र सार्वजनिक हितलाई प्राथमिकता दिन प्रतिबद्ध छ। हामी समाचारको सत्यता जाँच गर्ने, सम्बन्धित विषयको सन्तुलित प्रस्तुति दिने र त्रुटि भेटिएमा आवश्यक सुधार गर्ने पत्रकारिताको अभ्यासलाई महत्त्व दिन्छौँ।

हाम्रो लक्ष्य पाठकलाई सही सूचना प्रदान गर्नुका साथै समाजमा सकारात्मक बहस, जनचेतना र उत्तरदायी पत्रकारिताको विकासमा योगदान पुर्‍याउनु हो।

हामीसँग जोडिनुहोस्

पाठकका सुझाव, प्रतिक्रिया, समाचारसम्बन्धी जानकारी तथा सहकार्यका प्रस्तावलाई हामी महत्त्व दिन्छौँ। तपाईंहरूको विश्वास र सहभागिताले हाम्रो पत्रकारितालाई अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याउँछ।

ग्लोबल ग्यालेक्सी न्युज — सत्य, सूचना र जनचासोको आवाज।

वेबसाइट: https://globalgalaxynews.com/
कम्पनी: Global Galaxy Media Pvt. Ltd.