वर्ग शेयर बजार

आज नेप्से १०० अंकले बढ्यो 

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकले बढेको छ । आज नेप्से १०० अंकले बढेर परिसूचक २६०९ विन्दुमा पुगेको हो । यो समाचार तयार पार्दसम्म ५ अर्ब ५२…

नेप्से परिसूचकमा सामान्य वृद्धि हुँदा १९ अर्बको कारोबार

काठमाडौं । बिहिवार नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव…

चन्द्रागिरि हिल्स लिमिटेडको नाफा दोब्बरले वृद्धि

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको नाफा दोब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो वर्ष २२ करोड ३३ लाख रुपैयाँ…

२९ महिनापछि नेप्से परिसूचक २५ सय अङ्कको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब २९ महिनापछि २५ सय अङ्कको बिन्दुमाथि पुगेको छ । विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’ मा रहेको नेप्से परिसूचकले मगंलबार २५ सय अङ्कको…

नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले वृद्धि, कतिको भयो कारोबार ?

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४०…

मंगलवार नेप्से १५ दशमलव ७९ अङ्कले बढ्यो, कतिको भयो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा…

नेप्से १६.२९ अंकले बढ्यो, कतिको भयो कारोबार ?

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले वृद्धि भएको छ । आइतबार १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा ओर्लिएको नेप्से सूचक सोमबार ०.८० प्रतिशतले बढ्दै २ हजार…

नेप्से बिहीबार पनि निरन्तर ओरालो

काठमाडौं । सेयर बजार बिहीबार पनि निरन्तर ओरालो लागेको छ । यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को…

नेप्से दोहोरो अंकले घट्यो, कतिको भयो कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार आज नेप्से सूचक १०.४४ अंकले घट्दै २ हजार ६८.३१ विन्दुमा झरेको छ । लामो समयपछि बुधबार झिनो अंकले बढेको नेप्से सूचक बिहीबार ०.५० प्रतिशतले गिरावट…

नेप्से १८.७६ अंकले घट्यो, कतिको भयो कारोबार ?

काठमाडौं । मंगलबार नेप्से सूचक १८.७६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक ०.८९ प्रतिशतले घट्दै २ हजार ७६.४९ विन्दुमा झरेको हो । मंगलबार क वर्गको…

बिहीबार नेप्से ९ अंकले घट्यो , कतिको भयो कारोबार ?

काठमाडौं । साताको अन्तिम शेयर कारोबार नेपाल स्टक एक्सजेञ्ज (नेप्से) घटेको छ । नेप्से घटेको भएपनि कारोबारमा भने उकालो लागेको छ । बिहिबार नेप्से ९.३२ अंकले घटे पनि कारोबार करिब…

आज कति अंकले बढ्यो नेप्से ? कारोबार ५ अर्ब ८९ करोड नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधबार पनि २१ सय विन्दु कायम भएको छ । सोमबार नेप्से ८.९० अंकले, मंगलबार ३३.१५ अंकले र आज बुधबार ६.३८ अंकले नेप्से बढेको…

नेप्से ३३.१५ अंकले बढ्यो, पार गर्‍यो २१ सय विन्दु

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबार २१ सय विन्दु पार गरेको छ । शेयर बजार लगातार दोस्रो दिन पनि बढेर नेप्सेले २१ सय विन्दु पार गरेको हो ।…

नेप्से ८.९० अंकले बढ्यो, कतिको भयो आज कारोबार ? 

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ८.९० अंकले बढेको छ । नेप्से ०.४२ प्रतिशतले बढेर बढेर २०८२.०९ विन्दु कायम भएको हो । नेप्से बढेसँगै करिब साढे ५ अर्बको कारोबार भएको…

आइतबार नेप्से ४.५९ अंकले घट्यो, कतिको भयो कारोबार ?

काठमाडौं । आइतबार साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ४.५९ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दु कायम भएको हो । आइतबार…

बिहीबार शेयर बजारमा सामान्य घिरावट, कति भयो कारोबार?

काठमाडौं । बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा रोकिएको हो । आज ३२२ कम्पनिको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर…

आज नेप्से परिसूचक ५.५८ अंकले घट्यो, कतिको भयो कारोबार ?

काठमाडौं । मंगलबार बढेकाे सेयर बजार आज भने घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ५.५८ अंकले घटेर दुई हजार ७९.७१ विन्दुमा झरेको हो । आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स…

मंगलबार ६.२२ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२२ अंकले बढेको छ । ०.२९ प्रतिशतले बढेसँगै परिसूचक २०८५ विन्दुमा पुगेर रोकिएको छ । सोमबार ३.९२ अंकले घटेको नेप्से परिसूचक मंगलबार…

आज १३ अंकले बढ्यो शेयर बजार, ४ अर्ब माथिको कारोबार 

काठमाडौं । साताको पहिलो दिनको आइतबार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६५ प्रतिशतले बढेर २ हजार ८३ को बिन्दुमा पुगेको…

यो साता सेयर बजारको परिसूचक ६१ अंकले घट्यो, कति भयो कारोबार?

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६१.९५ अंकको गिरावट आएको छ । चारदिन मात्रै कारोबार भएको नेप्से परिसूचक तीन दिन घटे पनि साताको सोमबार भने परिसूचक बढेको…

आज नेप्से परिसूचक २३ अंकले घट्यो, कतिको भयो कारोबार ?

काठमाडौं । सरकारले बजेट भाषण गरेको भोलिपल्ट सेयर बजारमा गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८१ अंकले घटेको हो । नेप्से २०८९ को बिन्दुमा झर्दा बुधबार…

सोमबार नेप्से ३.९३ अंकले बढ्यो, कतिको भयो कारोबार ?

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ३.९३ अंकले बढ्दै २१ सय १३.२७ अंकमा उक्लिएको छ । अघिल्लो दिन २२ अंकले घटेको नेप्से सोमबार केही अंकको सुधार आएको हो ।…

साताको पहिलो दिन २२.१४ अंकले घट्यो नेप्से

काठमाडौं । गत साता निरन्तर बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार २२.१४ अंकको गिरावट आएको छ । कारोबार खुल्दा सामान्य बढेपनि अन्तिम समयमा परिसूचक घटेर बन्द भएको हो । त्यससँगै…

यो सातामा नेप्से परिसूचक ११२ अंकले वृद्धि

काठमाडौं । गत साताको तुलनामा यो साता सेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । ४ दिन मात्रै कारोबार भएको नेप्से परिसूचकमा ११२.७७ अङ्कको वृद्धि आएको हो । यो साता आइतबारदेखि…