सेप्टेम्बर 21, 2026
कृषि

कस्तो छ आज फलफूल तथा तरकारीको भाउ ?

काठमाडौं । आज जेठ १९ गते शनिबारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । आज स्थानीय काउली प्रति केजी ५० रुपैयाँ, गोलभेडा लोकल सानो प्रति केजी १५ रुपैयाँ तोकिएको छ ।

 

त्यस्तै, रातो आलु प्रति केजी ५० रुपैयाँ, प्याज सुकेको प्रति केजी ६५ रुपैयाँ तोकिएको छ । लौका प्रति केजी ४० रुपैयाँ, तितो करेला प्रति केजी २० रुपैयाँ र घिरौला प्रति केजी ३० रुपैयाँ तोकिएको छ ।

 

आजको लागि फलफूल तथा तरकारीको मूल्यसूची : 

जवाफ लेख्नुहोस्