धर्म-संस्कृतिपशुपतिनाथ मन्दिरको भेटी चोर्ने आठ जना पक्राउ ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेको छ। पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए। Advertisement
धर्म-संस्कृति भाइटीकाको उत्तम साइत कार्तिक ६ गते बिहान ११:३९ बजे सार्वजनिक ग्लोबल ग्यालेक्सी न्युज ९ महिना अघि