जुलाई 21, 2026
सडक-सवारी

पृथ्वी राजमार्गको नौबीसे-मलेखु खण्ड आजदेखि साउन ९ सम्म राति ५ घण्टा बन्द हुने

उक्त खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलमा उक्त कार्य हुन लागेको हो । बुधबारदेखि साउन ९ गतेसम्म दैनिक बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म सबै सवारीसाधनलाई निषेध गरिएको छ ।

 

Advertisement Aangar sujan

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने गाडी भने चल्न पाउनेछन् । विभागले वैकल्पिक राजमार्गको रुपमा गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न पनि सडक विभागले सूचित गरेको छ ।

जवाफ लेख्नुहोस्