राष्ट्रियप्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको सचिवालय स्रोतले बताइएको छ ।
राष्ट्रपति भवन शितल निवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको सचिवालय स्रोतले बताइएको छ ।
राष्ट्रिय प्रधानमन्त्री बालेन अर्थमन्त्री स्वर्णिम वाग्लेसँग असन्तुष्ट? ग्लोबल ग्यालेक्सी न्युज २९ असार २०८३
खेलकुद मेरिनोको निर्णायक गोलमा स्पेन क्वार्टरफाइनलमा, पोर्चुगल बाहिरियो ग्लोबल ग्यालेक्सी न्युज २३ असार, २०८३
खेलकुद फिफाको कठोर कदम : एन्फा निलम्बित, अन्तर्राष्ट्रिय फुटबलबाट नेपाल बाहिरियो ग्लोबल ग्यालेक्सी न्युज ११ असार, २०८३