जुलाई 21, 2026
राष्ट्रिय

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच शुक्रवार बिहान शीतल निवासमा भेटवार्ता भएको हो।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

रासस

Advertisement Aangar sujan

जवाफ लेख्नुहोस्