ताजा समाचारफेसबुकमा ‘अलबिदा’ भन्दै स्टाटस लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा फेला ग्लोबल ग्यालेक्सी न्युज १ वर्ष अघि 1 min read काठमाडौं । फेसबुकमा ‘अलबिदा’ भन्दै स्टाटस लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन्। उनलाई जिल्ला प्रहरी परिसरको टोलीले चिकित्सक डा. केशव श्रेष्ठलाई बालाजुबाट फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।
अपराध-अनुसन्धान खगेन्द्र सुनारको अडियोमा अश्लील गाली: साँच्चै बोलेका हुन् कि एआईको खेल? ग्लोबल ग्यालेक्सी न्युज २७ असोज २०८३