प्रदेशबागमतीका मुख्यमन्त्री जमकट्टेल साउन ६ गते विश्वासको मत लिने ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री जमकट्टेलले सो दिन विश्वासको मत लिने जानकारी सहितको पत्र प्रदेश संसद् सचिवालयमा पठाएको संसद् सचिवालयले जनाएको छ । असार २४ गते नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेल अल्पमतमा परेका थिए ।
बागमती रास्वपा बागमतीमा नयाँ नेतृत्वको खोजी, आजै निर्वाचन परिणाम आउने अपेक्षा ग्लोबल ग्यालेक्सी न्युज ३० जेठ २०८३
प्रदेश बागमती प्रदेशमा ट्रायल पास गर्नेबित्तिकै नागरिक एपमै लाइसेन्स ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि