काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । ब्युरोले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको हो।
६० किलो सुन तस्करीमा संलग्न आरोपित काभ्रेका कान्छामान पक्राउ


