राष्ट्रियजंगली च्याउ खादा पाँच जना बिरामी ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read तनहुँ । तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा परिवारका पाँच जना बिरामी भएका हुन्। बिरामी हुनेमा गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ
बिरामी हुनेमा गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ
धर्म-संस्कृति दसैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी, घर फर्किने बढ्दै ग्लोबल ग्यालेक्सी न्युज ०७ कात्तिक २०८३
धर्म-संस्कृति विजयादशमी पर्व आज मनाइँदै, बिहान १०:२६ बजे टीकाको शुभ साइत ग्लोबल ग्यालेक्सी न्युज ०४ कात्तिक २०८३