अक्टोबर 25, 2026
ताजा समाचार

जेन-जी प्रदर्शनमा मर्नेहरुको सङ्ख्या १४ पुग्यो

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा भएको प्रदर्शन क्रममा घाइते भई उपचाररत थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

जवाफ लेख्नुहोस्