सेप्टेम्बर 22, 2026
धर्म-संस्कृति

पशुपतिनाथ मन्दिरको भेटी चोर्ने आठ जना पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेको छ। पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए।

 

 

 

जवाफ लेख्नुहोस्