अक्टोबर 26, 2026
राजनीति

महामन्त्री ढकालको प्रतिवेदनबारे छलफल गर्न रास्वापाको केन्द्रीय समिति बैठक बस्दै

बैठकमा पार्टी महामन्त्रीको समीक्षा प्रतिवेदनबारे छलफल हुने बताइएको छ । पार्टी महामन्त्री डा. मुकुल ढकालले हालै ल्याएकाे प्रतिवेदनपछि रास्वपाकाे राजनीति तरंगित बनेको छ ।

उनले उक्त प्रतिवेदन सार्वजनिक गर्न सभापति रवि लामिछानेलाई दबाब दिएका छन् ।

जवाफ लेख्नुहोस्